प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब
annapurnapost.com · Wed Sep 09 00:29:21 GMT 2026

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी कुल रु. ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २ सय ६१ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्मको तथ्यांकअनुसार उक्त रकम संकलन भएको हो। कार्यालयका अनुसार हाल ९ वटा वाणिज्य बैंकमा रु. ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २ सय २३ मौज्दात रहेको छ।
Read full story at source (annapurnapost.com)