मिथ्या र घृणाको बाढी
annapurnapost.com · Wed Sep 09 00:23:51 GMT 2026

पछिल्ला घटनाक्रम र प्रवृत्तिबाट गहिरो पाठहरू लिँदै सामाजिक सञ्जालबाट हुने हिंसा वा कुप्रचार या सदभाव विरोध सामग्रीको समूल नियन्त्रणको उपाय रचिएन भने कुन रूपको विपद् आइपर्ने हो भन्न सकिन्न।
बाढी, पहिरो वा भूकम्पजस्ता जुनसुकै विपद्का बेला पनि सत्य सूचना जीवनदायिनी हुन सक्छ। र असत्य अनि भ्रामक तथा झुटा सूचना घातक। यसै पनि विपद्का बेला सही सूचना नै पाउन मुस्किल हुन्छ। विपद्मा सबै जिम्मेवार बन्नुपर्छ र सबैको जिम्मेवारी हुन्छ, सही सूचना फैलाउने।
Read full story at source (annapurnapost.com)