बालोन डी’ओरका लागि ३० खेलाडीको मनोनयन, को को परे ?
kharibot.com · Wed Sep 09 00:30:00 GMT 2026
काठमाडौँ । यस वर्षको पुरुषतर्फको बालोन डी’ओर पुरस्कारका लागि ३० खेलाडीको मनोनयन सार्वजनिक भएको छ । बायर्न म्युनिख तथा इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केन प्रतिष्ठित पुरस्कारका प्रमुख दाबेदारका रूपमा रहेका छन् ।
Read full story at source (kharibot.com)