बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीको फोन, राहत सामग्री पठाउने
clickmandu.com · Fri Aug 28 12:03:03 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले रसुवा बाढी पीडितलाई सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहलाई पाकिस्तानी समकक्षी सरिफले शुक्रबार दिउँसो टेलिफोन गरि विसम परिस्थितिमा नेपाल सरकारसँग ऐक्यबद्धता जनाएको हो ।
Read full story at source (clickmandu.com)