गगन र विश्वप्रकाशलाई सुरेन्द्र पाण्डेको खुलापत्र
nagariknews.nagariknetwork.com · Wed Jul 08 10:58:28 GMT 2026

आदरणीय गगनकुमार थापाज्यू र विश्वप्रकाश शर्माज्यू,
मेरो बाल्यकालको एउटा दृश्य आज पनि मनमा ताजै छ। कुनै आन्दोलन भइरहेको थियो। म सानो थिएँ, राजनीति बुझ्ने उमेर थिएन। न पार्टी चिनेको थिएँ, न विचारधारा बुझेको थिएँ। तर मेरो हातमा एउटा चारतारे झण्डा थियो। म त्यो झण्डा बोकेर अरूको पछि-पछि हिँडिरहेको थिएँ।
Read full story at source (nagariknews.nagariknetwork.com)