आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के के छन् कार्यसूची ?
nepalpress.com · Wed Sep 09 00:37:07 GMT 2026

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने छिन् ।
Read full story at source (nepalpress.com)