भूमि प्रशासन कार्यालय मनाङका नायब सुब्बा कँडेलमाथि भ्रष्टाचार मुद्दा
onlinekhabar.com · Wed Jul 08 11:09:09 GMT 2026

२४ असार, काठमाडौं । भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कँडेलमाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कँडेलमाथि सेवाग्राहीसँग घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो ।
Read full story at source (onlinekhabar.com)