गेटा अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न सरकारले दियो स्वीकृति
annapurnapost.com · Wed Jul 08 11:10:45 GMT 2026

काठमाडौं : सरकारले गेटा अस्पताल कैलालीलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृत प्रदान गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकार प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
Read full story at source (annapurnapost.com)