ह्वाइट हाउस गोलीकाण्डका संदिग्धको पहिचान खुल्यो
nepalviews.com · Sun May 24 06:06:41 GMT 2026

एजेन्सी । अमेरिकाको White House बाहिर भएको गोलीकाण्डमा मारिएका संदिग्धको पहिचान खुलेको छ। उनको नाम नासिर बेस्ट रहेको र उनी २१ वर्षका थिए।
घटनाको अनुसन्धान गरिरहेका एक अधिकारीले बीबीसीका अमेरिकी मिडिया साझेदार सीबीएसलाई उक्त जानकारी दिएका हुन्।
Read full story at source (nepalviews.com)