घरमै यसरी गर्नुस् दूधको शुद्धता जाँच
ratopati.com · Wed Sep 09 00:49:53 GMT 2026

काठमाडौँ । दूध हाम्रो दैनिक खानपानको महत्त्वपूर्ण हिस्सा हो । यसको प्रयोग चिया कफी देखि बालबालिकालाई मिल्कशेक बनाउन र विविध मिठाई बनाउनसम्म प्रयोग हुन्छ । त्यसैले पनि दूधको गुणस्तरमा ध्यान दिन जरुरी छ ।
तर बजारबाट ल्याइएको दूधमा पानी वा अन्य पदार्थ मिसाइएको हुन सक्छ । यसमा शरीरलाई हानी गर्ने कुनै वस्तु पो मिसाइएको छ कि ? केही सामान्य परीक्षणबाट घरमै दूधको गुणस्तरबारे प्रारम्भिक अनुमान लगाउन सकिन्छ । आजको यस लेखमा हामी यस्तै केही तरिकाबारे कुराकानी गर्नेछौँ ।
Read full story at source (ratopati.com)