पहिलो डेटमा आमाको थप्पड, विवाहकै दिन बेहोस यस्तो छ नीतु कपूरको प्रेमकथा
newsofnepal.com · Wed Jul 08 11:26:45 GMT 2026

काठमाडौं ।
हिन्दी चलचित्र उद्योगकी चर्चित अभिनेत्री नीतु कपूर आज आफ्नो ६८औँ जन्मदिन मनाइरहेकी छन्। बाल कलाकारका रूपमा अभिनय यात्रा सुरु गरेकी उनी बलिउडकी सफल अभिनेत्रीमध्ये एक हुन्। तर उनको जीवन केवल स्टारडममा सीमित छैन। संघर्ष, प्रेम, त्याग र पुनरागमनले भरिएको उनको जीवन धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।
Read full story at source (newsofnepal.com)