देवीघाटमा अस्थायी पुल जडान अन्तिम चरणमा, आजै प्राविधिक परीक्षणको तयारी
clickmandu.com · Wed Sep 09 00:55:09 GMT 2026

काठमाडौं । नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र पारिएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको यातायात सेवालाई पुनः सञ्चालनमा ल्याउन नयाँ पुल जडान सुरु गरिएको हो ।
Read full story at source (clickmandu.com)