२० वर्षपछि फेरि बालोन डी’ओर मनोनयनमा मेस्सी
barnanmedia.com · Wed Sep 09 00:41:57 GMT 2026
काठमाडौं — अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले बालोन डी’ओरमा नयाँ कीर्तिमान बनाएका छन्। मेस्सी आफ्नो पहिलो र पछिल्लो बालोन डी’ओर मनोनयनबीच २० वर्षको अन्तर राख्ने पहिलो फुटबलर बनेका हुन्।
मेस्सी पहिलोपटक सन् २००६ मा बालोन डी’ओरको मनोनयनमा परेका थिए। त्यसयता उनले विश्व फुटबलमा आफ्नो दबदबा कायम राख्दै कीर्तिमानी आठ पटक बालोन डी’ओर जितिसकेका छन्।
Read full story at source (barnanmedia.com)