ह्वाइट हाउस बाहिर फेरी चल्यो गोली, एक संग्दिग्ध मारिए
deshsanchar.com · Sun May 24 01:40:21 GMT 2026
युनाइटेड स्टेट्स सेक्रेट सर्भिसका अनुसार ह्वाइट हाउस बाहिर फेरी गोलि चलेको छ। जहाँ गोली चलाउने एक संदिग्ध व्यक्ति मारिएका छन्। यस घटनामा एक सर्वसाधारण व्यक्ति पनि घाइते भएको जनाइएको छ।
Read full story at source (deshsanchar.com)