‘इलेफेन्टस् इन द फग’ जसले कान्समा जित्यो ‘जुरी’ पुरस्कार, कस्तो छ फ्लिम?
deshsanchar.com · Sun May 24 03:21:19 GMT 2026

अभिनाश विक्रम शाहको पहिलो फिचर फिल्म ‘इलेफेन्ट्स इन द फग’ ले कान्स फ्लिम फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ जितेको छ। ग्रामीण नेपालको एक ट्रान्स महिला र उनको प्रेमकथामा आधारित यो फिल्मले सन् २०२६ को कान्स फेस्टिभलमा पुरस्कार जित्न योग्य रहेको ‘द टाइम्स अफ इन्डिया’ ले समिक्षा लेखेको छ।
Read full story at source (deshsanchar.com)