विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अनुमति
kendrabindu.com · Wed Jul 08 11:28:50 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेलमाथि विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले चौथोपटक म्याद थप गरेको हो।
Read full story at source (kendrabindu.com)