हर्मुजमा अमेरिकाको आधुनिक पनडुब्बी कब्जा गरेको इरानको दाबी
kendrabindu.com · Wed Sep 09 00:59:36 GMT 2026

काठमाडौं । इरानले अमेरिकाको एक अत्याधुनिक पनडुब्बी नियन्त्रणमा लिइएको दाबी गरेको छ। यो दाबी इरानको रिभोलुसनरी गार्ड्सनिकट समाचार एजेन्सी फार्स न्युजले गरेको हो।
फार्सका अनुसार यो पनडुब्बी अमेरिकी सेनाको सबैभन्दा आधुनिक र ‘इन्टेलिजेन्ट अनम्यान्ड पनडुब्बी’मध्ये एक हो। एजेन्सीको दाबी छ, ‘यसलाई हर्मुज जलमार्गको प्रवेशद्वार नजिकैबाट नियन्त्रणमा लिइएको हो।’
Read full story at source (kendrabindu.com)