प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
nepalnews.com · Wed Sep 09 01:03:28 GMT 2026

दाङ। दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले शय्या पाउन निकै सास्ती व्यहोर्नु परिरहेको छ।
भाइरलजन्य रोगका बिरामीको सङ्ख्या अत्यधिक बढेका कारण अस्पतालका शय्या पूर्ण रूपमा भरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले जानकारी दिए।
Read full story at source (nepalnews.com)