३ वर्ष अमेरिकामा जेल बसेर फर्किएका आशिषमाथि हजुरआमाको हत्या आरोप
barnanmedia.com · Wed Sep 09 00:54:43 GMT 2026

काठमाडौं — तीन वर्ष अमेरिकामा जेल जीवन बिताएर नेपाल फर्किएको करिब डेढ महिनामै एक युवक आफ्नै हजुरआमाको हत्या आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार आशिष नाम गरेका ती युवक नेपाल फर्किएको करिब डेढ महिनापछि आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा पक्राउ परेका हुन्। घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाको कारण तथा हत्याको वास्तविक परिस्थितिबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
Read full story at source (barnanmedia.com)