फिलिपिन्समा नौ तले भवन ढल्दा दर्जनौँ कामदार बेपत्ता
nagariknews.nagariknetwork.com · Sun May 24 06:16:55 GMT 2026

फिलिपिन्सको राजधानी मनिलाको उत्तरमा रहेको एन्जलस सहरमा निर्माणाधीन नौ तले भवन आइतबार बिहान ढल्दा दर्जनौँ कामदार फसेको आशङ्का गरिएको छ।
दुर्घटनापछि उद्धार अभियान तीव्र पारिएको छ भने कम्तीमा २२ जना कामदार जीवितै बाहिर निस्कन सफल भएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)