पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा कारागारबाट छुट्दै
setopati.com · Wed Jul 08 11:38:18 GMT 2026

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सफाइ दिएसँगै पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक कारागारबाट छुट्ने भएका छन्।
बुधबार केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलबाट छुट्ने प्रक्रियामा रहेको जेलर कृष्ण चापागाईंले जानकारी दिए।
Read full story at source (setopati.com)