संविधान संशोधनमा दलित सवाललाई प्राथमिकता दिन माग
nepalpress.com · Wed Jul 08 11:39:54 GMT 2026

काठमाडौं । स्वतन्त्र दलित नागरिक समाज नेपालले संविधान संशोधन प्रक्रियामा दलित समुदायका अधिकार र सवालहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
समाजले संविधान संशोधनको बहसपत्र निर्माण गर्ने कार्यदलमा दलित समुदायलाई नसमेटिएको र आवश्यक परामर्श समेत नगरेको भन्दै ध्यानाकर्षण गराएको हो ।
Read full story at source (nepalpress.com)