हतुवागढीले जुटायो २४ लाख ५३ हजार सहयोग
nepalnews.com · Wed Sep 09 01:14:03 GMT 2026

भोजपुर। हतुवागढी गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि रु २४ लाख ५३ हजार ५०४ आर्थिक सहयोग गर्ने भएको छ।
गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
Read full story at source (nepalnews.com)