इरानका पाँचवटा ट्यांकरमा अमेरिकी आक्रमण, कच्चा तेलको भाउ १०० डलर नजिक
lokaantar.com

अमेरिकी सेनाले पाँचवटा इरानी कच्चा तेल बोकेका ट्यांकरमा आक्रमण गरेको छ। आफ्ना नौसैनिक पानीजहाजमाथि इरानले दुई दिनमा दुईपटक ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको प्रयास गरेको भन्दै जवाफमा अमेरिकाले आक्रमण गरेको हो ।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार नेपाली समयअनुसार बुधबार बिहान गरिएको कारबाहीमा चारवटा ट्यांकर ओमानको खाडीमा र एउटा ट्यांकर फारसको खाडीस्थित खार्ग टापुनजिकै निशाना बनाइएको सीएनएनले जनाएको छ ।
Read full story at source (lokaantar.com)