विद्युत्को आन्तरिक खपत बढाउन नियामक निकायलाई ऊर्जामन्त्रीको निर्देशन
nepalnews.com · Wed Jul 08 11:51:11 GMT 2026

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न नियामक निकायलाई निर्देशन दिइएको बताएका छन्।
काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रममा उनले विद्युत्को उत्पादनमा मात्र ध्यान नदिई माग बढाउनेतर्फ योजनाबद्ध रूपमा लाग्नुपर्ने आवश्यकता रहेको बताए। उनले आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न पनि नियामक निकायलाई निर्देशन दिइएको जानकारी दिए।
Read full story at source (nepalnews.com)