पूर्वअर्थमन्त्री विष्णु पौडेललाई अनुसन्धानका लागि ५ दिनको म्याद थप
corporatenepal.com · Wed Jul 08 11:43:30 GMT 2026

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेललाई अनुसन्धानका लागि थप ५ दिनको म्याद थपिएको छ ।
आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो ।
Read full story at source (corporatenepal.com)