जोखिममा आधारित पुँजी सम्बन्धी अन्तरक्रिया सम्पन्न
ajakoartha.com · Wed Jul 08 11:49:00 GMT 2026

काठमाडौं- नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज बीमा क्षेत्रमा जोखिममा आधारित पुँजी (आरबीसी) कार्यान्वयनको दुई वर्षको समीक्षा, बीमकहरूका यस सम्बन्धी अनुभव आदान–प्रदान र प्रस्तावित परिमार्जनका विषयहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दैै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रमा जोखिममा आधारित पुँजी कार्यान्वयन सफल ढङ्गले अगाडि बढिरहेको बताएका छन् ।
Read full story at source (ajakoartha.com)