मेसीले हाने अल्जेरियाको पोस्टमा पहिलो गोल
barnanmedia.com · Wed Jun 17 01:57:11 GMT 2026
फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा अर्जेन्टिनाले अल्जेरियाविरुद्ध १ गोल गरेको छ।
अर्जेन्टिनी कप्तान लियोनल मेसीले खेलको १७ औँ मिनेट पहिलो गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका हुन्।
Read full story at source (barnanmedia.com)