मधुमेह भएका व्यक्तिले पिउन मिल्छ दूध ?
ratopati.com · Wed Sep 09 01:15:51 GMT 2026

काठमाडौँ । मधुमेह भएपछि दूध खान हुन्छ ? कि यसको सेवनले रगतमा चिनीको मात्रा बढ्छ ? यो प्रश्न अधिकांश बिरामीको मनमा हुन्छ । विशेषज्ञहरूले चाहिँ मधुमेह भएका व्यक्तिले दूध पिउन सक्ने भन्छन् । तर यसको मात्रा, प्रकार र त्यसमा थपिने चिनीमा भने ध्यान दिनुपर्छ ।
दूधमा पाइने प्राकृतिक चिनी अर्थात् ल्याक्टोजका कारण केही मान्छेले यसलाई खाँदै खाँदैनन् । अनि केहीले भने मात्रा र समयलाई विचार गरेर दूधको सेवन गर्छन् ।
Read full story at source (ratopati.com)