बाढी प्रभावितको उद्धार, उपचार र राहत वितरणमा तीव्रता
nepalnews.com · Fri Aug 28 12:09:28 GMT 2026

रसुवा । भोटेकाशी नदीको विनासकारी बाढीपछि प्रभावित क्षेत्र स्याफ्रुबेंसी र टिमुरेबाट उद्धार गरी ल्याइएका ५१ जना घाइतेको अहिले रसुवा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
बाढीबाट गम्भीर घाइते भएका २२ जनालाई भने थप उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा ‘रेफर’ गरिएको रसुवा अस्पतालका प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा. अमित प्रजापतिले जानकारी दिए।
Read full story at source (nepalnews.com)