ठूलो परिमाणमा पटाकासहित एक जना पक्राउ
setopati.com · Wed Sep 09 01:18:11 GMT 2026

अवैध रूपमा लुकाईछिपाई राखिएको ठूलो परिमाणको विस्फोटक पदार्थ (पटाका) सहित प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुजन कपाली रहेका छन्।
Read full story at source (setopati.com)