सूर्य नेपालद्वारा दैवी प्रकोप उद्धार कोषमा १५ करोड सहयोग
gorkhapatraonline.com · Fri Aug 28 12:09:24 GMT 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग रकम हो।
Read full story at source (gorkhapatraonline.com)