कासिबलाई हराउँदै रवीन्द्रले रचे इतिहास, ‘रोड टु युएफसी’को फाइनलमा प्रवेश
kathmandupati.com · Fri Aug 28 12:08:45 GMT 2026
काठमाण्डु – नेपाली फाइटर रविन्द्र ढाँटले मिक्स्ड मार्सल आर्ट्स (एमएमए) मा इतिहास रचेका छन्। उनी यूएफसी सिजन–५ अन्तर्गत ब्यान्टमवेटतर्फ फाइनलमा प्रवेश गरेका हुन्।
चीनको सांघाईमा शुक्रबार भएको सेमिफाइनलमा रविन्द्रले न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन्।
Read full story at source (kathmandupati.com)