त्रिशूली, गजुरी र गल्छीका वर्ल्डलिंक ग्राहकलाई राहत, इन्टरनेट नरोकिने
nepalpress.com · Fri Aug 28 12:06:36 GMT 2026

काठमाडौं । बाढीबाट प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका आफ्ना ग्राहकलाई वर्ल्डलिंक कम्युनिकेसन्सले विशेष राहत सुविधा दिने भएको छ ।
बाढीका कारण प्रभावित ग्राहकलाई थप आर्थिक भार नपरोस् भनी ती क्षेत्रमा इन्टरनेट सेवा विच्छेद नगर्ने कम्पनीले जनाएको छ । नियमित रूपमा सेवा शुल्क तिर्न नसक्ने वा सेवा अवधि सकिन लागेका ग्राहकको इन्टरनेट सेवा पनि तत्काल बन्द नगरिने कम्पनीले जनाएको हो ।
Read full story at source (nepalpress.com)