इबोलाको कारण कंगो आइसोलेसनमा बस्नु पर्ने
newsofnepal.com · Sun May 24 06:42:22 GMT 2026
लन्डन, (एजेन्सी) ।
इबोला प्रकोपका कारण डेमोक्रेटिक रिपब्लिक अफ कंगोको विश्वकप टोलीलाई अमेरिका प्रवेश गर्नुअघि २१ दिनको लागि आइसोलेसनमा बस्न भनिएको छ ।
Read full story at source (newsofnepal.com)