अब म्यानपावरमार्फत एक रुपैयाँ पनि नतिरी कोरिया जान पाइने, कसरी हुन्छ श्रमिक छनोट ?
shilapatra.com · Wed Jul 08 11:55:12 GMT 2026

रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियामा म्यानपावरहरूले समेत श्रमिक पठाउन पाउने भएका छन् ।
अहिलेसम्म नेपाल र दक्षिण कोरियाबीच भएको सम्झौताअनुसार रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत मात्रै श्रमिकहरू गइरहेकोमा अब भने म्यानपावर कम्पनीहरूले समेत पठाउन पाउने भएका हुन् ।
Read full story at source (shilapatra.com)