संघीय संसद्का दुवै सदनको बैठक बस्दै
onlinekhabar.com · Wed Sep 09 01:20:09 GMT 2026

२४ भदौ, काठमाडौ| संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।
Read full story at source (onlinekhabar.com)