कहाँ पुग्यो ६ वटा सुुुरुङको उद्धार ?
annapurnapost.com · Wed Sep 09 01:29:10 GMT 2026

काठमाडौं : भोटेकोशी बाढीका कारण क्षति पुगेका ६ वटा जलविद्युत् आयोजनाका सुरुङमा फसेका श्रमिक तथा प्राविधिकहरूको खोजी तथा उद्धारमा निरन्तर ढिलाइ भइरहेको छ। सुरुङभित्र बाढीसँगै पसेको लेदो, माटो र भग्नावशेष सफा गरेर अघि बढ्न नसक्दा तथा सुरुङ पूर्णरूपमा छिचोल्न कठिन हुँदा भित्र फसेकाहरूलाई उद्धार गर्न सकस भएको छ।
रसुवामा आएको विनाशकारी बाढीका कारण १२ वटा आयोजनामा क्षति पुगेको छ। ती आयोजनासँग सम्बद्ध कुल ९ सय १७ जना प्राविधिक र कर्मचारीहरू हराइरहेका छन्।
Read full story at source (annapurnapost.com)