बिचौलिया गतिविधिमा संलग्न आरोपमा धरानबाट १० जना पक्राउ
nepalnews.com · Wed Jul 08 12:09:28 GMT 2026

सुनसरी। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलिया गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।
प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (nepalnews.com)