हालाण्डको गोलमा म्यानचेस्टर सिटीको सहज जित, पोर्टो पराजित
nepalviews.com · Wed Sep 09 01:36:10 GMT 2026
काठमाडौं । युइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एफसी पोर्टोमाथि २–० गोल अन्तरको सहज जित दर्ता गरेको छ। सिटीको जितमा दुवै गोल स्टार स्ट्राइकर अर्लिङ हालाण्डले गरे।
खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीबाट कुनै गोल हुन सकेको थिएन। तर, दोस्रो हाफ सुरु हुनासाथ ४७ औँ मिनेटमा हालाण्डले गोल गर्दै म्यानचेस्टर सिटीलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि दबाबमा परेको पोर्टोले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।
Read full story at source (nepalviews.com)