बालोन डी’ओरको अन्तिम सूची सार्वजनिक, को-को परे ?
barnanmedia.com · Wed Sep 09 01:35:03 GMT 2026
फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार, बालोन डी’ओर २०२६ को मनोनयन सार्वजनिक भएको छ ।
आयोजक फ्रेन्च फुटबलले मंगलबार सार्वजनिक गरेको पुरुषतर्फको अन्तिम–३० मा लियोनल मेस्सी, किलियन एमबाप्पे, जुड बेलिङघम, ह्यारी केन, एर्लिङ हालान्ड, ओस्माने डेम्बेले, रोड्री, भिनिसियस जुनियर, लामिन यामल, साडियो मानेजस्ता खेलाडी अटाएका छन् ।
Read full story at source (barnanmedia.com)