अल्जेरियाविरुद्ध मेस्सीको दोस्रो गोल
nagariknews.nagariknetwork.com · Wed Jun 17 02:28:16 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को रोमाञ्चक खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध २-० को बलियो अग्रता बनाएको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी यस खेलमा दुवै गोल कप्तान लियोनल मेस्सीको नाममा रहेको छ।
खेलको १७ औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका मेस्सीले ६० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै टीमको अग्रता दोब्बर बनाएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)