चाप घटाउन विमानस्थल दसैँभरि बिहान ४:३० बजेदेखि नै खुला
deshsanchar.com · Wed Oct 02 12:20:34 UTC 2024

काठमाडाैँ- सरकारले बाढी पहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन देशभरका मुख्य विमानस्थल अब बिहान ४ : ३० बजेदेखि खुला गर्ने भएकाे छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यो नियम घटस्थापनादेखि पुर्णिमासम्म लागू हुने बताएकाे छ।
Read full story at source (deshsanchar.com)