दशैंका लागि काठमाडौं आइपुगे मुस्ताङका च्यांग्रा, कति पर्छ मूल्य? (तस्बिरहरु)
clickmandu.com · Wed Oct 02 12:24:09 UTC 2024

काठमाडौं । दशैंमा बिक्रीका लागि व्यवसायीले हिमाली जिल्लाका च्यांग्रा काठमाडौं ल्याएका छन् । मुस्ताङबाट ल्याइएका च्यांग्रा कलंकीस्थित खसी बजारमा ल्याइएको हो ।
आज पहिलो दिन ७९ वटा च्यांग्रा काठमाडौं ल्याइएको छ । यसपालि जिउँदो च्यांग्राको मूल्य १३०० रुपयाँ किलो निर्धारण गरिएको छ ।
Read full story at source (clickmandu.com)