पाकिस्तानको बलुचिस्तानमा सैनिक र उनीहरूका परिवार सवार रेलमा शक्तिशाली विस्फोट, २४ जनाको मृत्यु
ukeraa.com

एजेन्सी : पाकिस्तानको अशान्त दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर गरिएको एक शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको छ।
प्रान्तीय राजधानी क्वेटा नजिकै भएको यस भीषण आक्रमणमा ५० भन्दा बढी मानिस घाइते भएको त्यहाँका वरिष्ठ अधिकारीहरूले पुष्टि गरेका छन्।
Read full story at source (ukeraa.com)