सिरहामा खोला किनारमा महिलाको शव फेला
onlinekhabar.com · Wed Jul 08 12:21:57 GMT 2026

२४ असार, सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा ४० वर्षीया रञ्जुदेवी यादव मृत अवस्थामा फेला परेकी छन् ।
लक्ष्मीपुर पतारी–३ महेशपुर निवासी यादवको शव गाउँपालिकाको- ५ र ६ को सीमास्थित सरस्वती खोलाको उत्तरी किनारमा भेटिएको हो।
Read full story at source (onlinekhabar.com)