अल्जेरियाविरुद्ध मेस्सीको दोस्रो गोल, अर्जेन्टिनाको अग्रता दोब्बर
nepalviews.com · Wed Jun 17 02:42:07 GMT 2026
काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा आफ्नो पकड थप बलियो बनाएको छ।
अमेरिकाको कान्सास सिटी रङ्गशालामा जारी खेलमा कप्तान लियोनल मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि अर्जेन्टिनाले २–० को दोब्बर अग्रता लिएको हो।
Read full story at source (nepalviews.com)