सरकार अनुपस्थित भएपछि प्रदेश सभा बैठक स्थगित, बजेटमाथिको छलफल अन्योलमा
nepalpress.com · Wed Jul 08 12:29:55 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नभएपछि बुधबारको बैठक स्थगित भएको छ। यससँगै आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफल फेरि अन्योलमा परेको छ।
असार १ गते प्रदेश सरकारले प्रस्तुत गरेको बजेट २३ दिनपछि मंगलबार आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले प्रदेश सभामा टेबुल गरेका थिए ।
Read full story at source (nepalpress.com)