आज घट्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्रालाई कति पर्ला ?
arthadabali.com · Wed Sep 09 02:03:32 GMT 2026

काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ ।
Read full story at source (arthadabali.com)