च्याम्पियन्स लिगमा रियल र म्यानचेस्टर सिटीको विजयी सुरुवात
nepalsamaya.com · Wed Sep 09 02:02:00 GMT 2026
काठमाडौं- युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको नयाँ सिजनमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेका छन्।
गएराति भएको खेलमा रियल म्याड्रिडले इन्टर मिलानलाई २-१ गोल अन्तरले तथा म्यानचेस्टर सिटीले पोर्टोलाई २-० गोल अन्तरले पराजित गरेका थिए।
Read full story at source (nepalsamaya.com)